१४ फाल्गुन २०८०, सोमबार

योगेश भट्टराईद्वारा निर्वाचन आचारसंहिता उल्लंघन, मौन अवधिमा समेत फेसबुकबाट प्रचारप्रसार



काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले निर्वाचन आचारसंहिता उल्लंघन ग।रेका छन् ।  आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा  सदस्य निर्वाचनका लागि मौन अवधि लागू भएका बेला भट्टराईले फेसबुकमा निर्वाचन प्रचारप्रसारजन्य भिडियो सार्वजनिक गरेका हुन् ।

नेता भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । मौन अवधिभर कुनै प्रचारप्रसारजन्य गतिविधि नपाइने निर्वाचन आचार संहिताको धज्जी उडाउँदै नेता भट्टराईले फेसबुकमा भिडियो सार्वजनिक गरेका हुन् ।

शुक्रबार राति उनले फेसबुकमा भिडियो सन्देश राखेपछि चर्को आलोचना भएको थियो । भट्टराई उक्त भिडियो केही बेरमा हटाएको समेत पाइएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ११ : ४८ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२