१४ फाल्गुन २०८०, सोमबार

विश्व इतिहासमा आज : इन्दिरा गान्धीको जन्मदेखि पेलेको १००औं गोल



एजेँसी । आज १९ नोभेम्बर । प्रस्तुत छ विश्व इतिहासमा भएका केही घटनाः

इजिप्टका राष्ट्रपति अनवर सादतको इजरायल भ्रमण

सन् १९७७ मा इजिप्टका राष्ट्रपति अनवार सादतले इजरायको भ्रमण गरेका थिए । इजरायको भ्रमण गरेर इजरायली संसद केन्ससेटमा सम्बोधन गर्ने सदत अरब राज्यका पहिलो सरकार प्रमुख हुन् ।

इजरायल र अरब देशका सरकारहरुको विरोधबीच उनले भ्रमण गरेका थिए । अरब इजरायल द्वन्द्व अन्त्य गरेको भन्दै सन् १९७८ मा सदत र इजरायलका प्रधानमन्त्रीलाई नोबेल पुरस्कार वितरण गरिएको थियो ।

चन्द्रमामा दोस्रो पटक अवतरण

सन् १९६९ मा एपोलो १२ चन्द्रमामा अवतरण गर्ने दोस्रो अन्तरिक्ष यान बनेको थियो । नासाको एपोलो कार्यक्रम अन्तर्गत सो यान चन्द्रमामा पुगेको थियो ।

पेलेको १००औँ गोल

ब्राजिलका फुटबलर पेलेले सन् १९६९ मा १००० औं गोल गरेका थिए । २० औं शताब्दीका महान खेलाडी पेलेले रियो दि जेनेरियामा भएको माराकान रंगशालमा भएको एउटा व्यवसायिक फुटबल खेलमा गोल हानेका थिए ।

इन्दिरा गान्धीको जन्म

आजकै दिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको जन्म भएको थियो । सन् १९१७ को १९ नोभेम्बरमा प्रयागराजमा जन्मिएकी गान्धीको ६६ वर्षको उमेरमा सन् १९८४ को ३१ अक्टोबरमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ७ : २४ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२