१४ फाल्गुन २०८०, सोमबार

नेपाल टी-ट्वान्टी लिग मंसिर २६ गतेबाट, उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज भिड्ने



काठमाडौं । नेपाल टी-ट्वान्टी लिग मंसिर २६ गतेबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पहिलो संस्करणको लिगको खेल तालिका सार्वजनिक गरेको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करण आगामी मंसिर २६ बाट पुस १६ सम्म आयोजना हुनेछ । डबल राउन्डमा हुने यस प्रतियोगितामा कुल ३४ खेल हुनेछ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगको उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १० : ५९ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२