१५ फाल्गुन २०८०, मंगलबार

गुल्मी – २ को विकासमा गोकर्णको अड्चन, आफ्नै क्षेत्रका आयोजनाकाे बहुवर्षिय ठेक्का रद्ध गर्न आयोगमा उजुरी



काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले आफ्नै निर्वाचन क्षेत्रमा वहुवर्षिय ठेक्का लागेका सम्झौतालाई रद्ध गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी हालेको पाइएको छ ।

विष्टको उक्त उजुरीका आधारमा निर्वाचन आयोगले हालै स्वीकृत गरिएको गुल्मी लगायतका विभिन्न सात वटा योजनाहरू बदर गर्न निर्देशन समेत दिएको छ । विष्ट निकटबाट प्राप्त उजुरीमाथि सुनुवाई गर्दै शुक्रबार आयोगले उक्त निर्णय बदर गर्न निर्देशन दिएको हो ।

एमाले उम्मेदवार बिष्टले आफ्नै निर्वाचन क्षेत्रको विकासका लागि लागेका बहुवर्षे ठेक्का तोड्न माग गर्दै आयोगमा उजुरी दिएको सार्वजनिक भएपछि सर्वसाधारणले आक्रोशित बनेका छन् ।

मंसिर १ गते सचिव स्तरीय निर्णयबाट विभिन्न सात वटा योजनाहरू स्वीकृत गरेरे आयोगलाई जानकारी गराइएको थियो ।

 

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ६ : ०५ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.