१५ फाल्गुन २०८०, मंगलबार

मतदान केन्द्रमा जाँदा के के लैजान पाइँदैन ?



काठमाडौं । केही घण्टामा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि मतदान सुरु हुँदैछ । मतदानका क्रममा मतदाताले मतदान केन्द्रमा के के लैजान पाइन्छ के पाइँदैन निर्वाचन आयोगले स्पष्ट रूपमा उल्लेख गरेको छ ।

जसमा पार्टीका कुनै पनि प्रचारप्रसार सामग्री झण्डा, बन्दुक, विस्फोटक पदार्थ, हतियार खुकुरी, लट्ठी, आदि वा कुनै पनि किसिमको खतरनाक वस्तु लैजान पाइँदैन । यस्तै मोबाइल र क्यामेरासमेत मतदान केन्द्रमा लैजान नपाइने व्यवस्था छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ११ : ३६ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.