१९ फाल्गुन २०८०, शनिबार

मतदान केन्द्र खोल्नुअघि के-के कुरामा ध्यान दिनुपर्छ ?



काठमाडौं । केही घण्टामा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि मतदान सुरु हुँदैछ । मतदान केन्द्र अत्यन्त संवेदनशील क्षेत्र हो । मतदान केन्द्रको सुरक्षा र भयरहित वातावरण प्रमुख शर्त हो । मतदान केन्द्र मतदान सुरु हुनु एक घण्टा अघि नै खोलिसक्नुपर्दछ ।

मतदान केन्द्र खोल्दा उक्त आसपासको १०० मिटर दूरीमा कुनै पनि पार्टीको संकेत वा ब्यानर राखिएको नराखिएको यकिन गर्नुपर्छ । मतदातालाई मतदान केन्द्रतर्फ जान सूचित गर्ने संकेत चिन्ह राखिएको नराखिएको बारे जाँच गर्नुपर्छ ।

मतदान केन्द्रमा प्रहरी वा सुरक्षाकर्मी खटिएका छन् कि छैनन् ध्यान दिनुपर्छ । आसपासमा कुनै किसिमको निर्वाचन अभियान चलिरहेको  छ छैन जानकारी लिनुपर्छ । मतदान केन्द्रभित्र गोप्यरुपमा चिन्ह लगाउन सक्ने गरी गोप्य क्षेत्र छ कि छैन जाँच गर्नुपर्दछ । मतपेटिका देख्न सकिने ठाउँमा थिए कि थिएनन् स्पष्ट हुनुपर्छ ।

मतदान केन्द्रमा मतदान अधिकृत, सहायक अधिकृत खटिए नखटिएको बारे जानकारी लिनुपर्छ । यी यस्ता अन्य कुरामा चनाखो भएर मतदान केन्द्र खोलेपछि मतदान प्रक्रिया सुरु गर्नु उचित हुन्छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ११ : ५३ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू