१४ फाल्गुन २०८०, सोमबार

फिफा विश्वकप आजदेखि, उद्घाटन खेलमा कतार र इक्वेडर भिड्दै



काठमाडौं । फिफा विश्वकप फुटबल आजदेखि सुरु हुँदै छ । विश्व फुटबलको कुम्भमेला मानिने विश्वकप यसपटक कतारमा हुँदै छ ।

विभिन्न विवाद र आलोचनाबीच कतार विश्वकप सुरु हुँदैछ । अल बायत स्टेडियममा हुने उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडर भिड्दैछन् । कतार पहिलो पटक विश्वकप खेल्दैछ । खेल नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ । यसपटक विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

फिफा विश्वकप फुटबलको उद्घाटन खेल इटालीका रेफ्री डेनियल ओरसाटोले खेलाउने भएका छन् । कतार विश्वकपको उद्घाटन खेल आयोजक कतार र इक्वेडरका लागि इटालियन रेफ्री ओरसाटोलाई चयन गरिएको फिफाले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : ०८ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२