१५ फाल्गुन २०८०, मंगलबार

मतदानका लागि उत्साहित भक्तपुरका मतदाता (फोटोफिचर)



कठमाडौँ । आज बिहानैदेखि देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो ।

बिहानैदेखि काठमाडौं उप्रत्यका लगायत देशैभर उत्साहपूर्वक मतदान जारी छ ‌। छिटपुट घटनाबाहेक शान्तपूर्ण वातावरणमा मतदाताहरु मतदान गरिरहेका छन् । यता भक्तपुरका मतदाता पनि मतदान गर्न उत्साहित छन् । मतदानका लागि मतदाता बिहानैदेखि मतदान केन्द्रमा आइरहेका छन् ।

भक्तपुरमा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । जसअन्तर्गत २२२ वटा मतदान केन्द्रमा कूल एकलाख ९४ हजार ४३९ जना मतदाताले मतदान गर्नेछन् ।

भक्तपुरका कूल मतदातामध्ये महिला ९९ हजार ७५१, पुरुष ९४ हजार ६८३ र अन्य पाँच जना रहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १२ : २७ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.