१५ फाल्गुन २०८०, मंगलबार

घण्टी चिह्न भएको मतपत्र मिसमास गरियो : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मोरङ–३ को पथरी शनिश्चरे ९ नम्बर वडाको कार्यालयमा मतपत्र मिसमास गरिएको घटनामा आपत्ति जनाएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष लामिछानेले उक्त क्षेत्रमा प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपत्रमा प्रदेशको मतपत्र मिसाइएको पाइएकोमा आपत्ति जनाएका हुन्।

‘प्रतिनिधीसभाको समानुपातिक तर्फको मतपत्रमा प्रदेशको मतपत्र मिसाइएको पाइयो । यो पत्ता लागे पछि मतदान रोकिएको थियो । तर हामीले यो मानवीय त्रुटी मात्रै भएको मानेर पछि गणना हुने गरि भन्ने सर्वदलीय सहमति पछि निर्वाचन सुचारु गरियो’ उनले भने ।

तर यस्तै प्रकृतिका त्रुटी भएका अन्यत्रबाट पनि त्यसपछि खबरहरु प्राप्त भइरहेका पनि उनले बताएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  २ : ३३ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.