राजधानी लाइभ, काठमाडौं । सरकारले सहकारी सुधारका लागि कार्यदल गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार ६ : ५३ बजे
प्रतिक्रिया