५ आश्विन २०८०, शुक्रबार

च्याम्पियन्स लिगमा रियल र सिटीको बराबरी



राजधानी लाइभ, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड म्यानचेस्टर सिटीसँग बराबरीमा रोकिएको छ। मंगलबार राति सेमिफाइनलको पहिलो लेगमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका हुन् ।

रियलको घरेलु मैदानमा स्यान्टियागो वर्नबेउमा भएको खेलमा रियलका भिनिसियस जुनियरले गोल गर्दै अग्रता बनाएका थिए। तर, खेलको ६७ औं मिनेटमा सिटीका केभिन डि ब्रोएनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

अर्को बुधबार रियल मड्रिड दोस्रो लेग खेल्न म्यानचेस्टर भ्रमणमा निस्कनेछ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : २२ बजे

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ

राजधानी लाइभ, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै