५ आश्विन २०८०, शुक्रबार

बेंगलोरमाथि मुम्बईको सानदार जित



राजधानी लाइभ, काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ। घरेलु मैदान वांनखडे स्टेडियममा मुम्बईले बेंगलोरमाथी ६ विकेटको सानदार जित दर्ता गरेको हो ।

बेंगलोरले प्रस्तुत गरेको २ सय रनको लक्ष्य मुम्बईले १७ औं ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९९ रन जोडेको थियो।

यस जितसँगै मुम्बई ११ खेलमा १२ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने बेंगलोर भने ११ खेलमा १० अंकका साथ सातौं स्थानमा छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : ३३ बजे

१९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ ? (सूचीसहित)

मन्त्रालयले आजै विभिन्न ३५ उपसचिव र ३९ शाखा अधिकृतको सरुवा

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।