राजधानी लाइभ, काठमाडौं ।
शहरी विकास मन्त्रालयको सचिवमा रविन्द्रनाथ श्रेष्ठ नियुक्त भएका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रबाट उनी शहरीमा सरुवा भएका हुन् ।
हालका सचिव सुरेश आचार्य राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएका छन् ।
नयाँ मन्त्रीमा सीता गुरुङ आएसङ्गै सचिव फेरिएका हुन् ।
बजेट बन्ने चटारोका बिच मन्त्रालयमा सचिव हेरफेर हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया