१४ आश्विन २०८०, आइतबार

जया बच्चनको भिलेन कमब्याक



राजधानी लाइभ, मुम्बई।

बलिउड अभिनेत्री जया बच्चन लामो समयपछि फिल्ममा कमव्याक गर्दैछिन् । उनी निर्माता तथा निर्देशक करण जोहरको मेगा बजेटको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ मार्फत कमव्याक गर्न लागेकी हुन् ।

फिल्ममा उनी धर्मेन्द्र र शबाना आजमीजस्ता कलाकारसँग स्क्रिन शेयर गर्दैछिन् । यो फिल्ममा दर्शकले आलिया भट्ट र रणवीर सिंहको रोमान्स हेर्न पाउनेछन् ।

फिल्ममा जयाले रणवीरकी हजुरआमाको भूमिका निभाउदैछिन् । फिल्ममा पहिलोपटक जया भिलेन चरित्रमा देखिँदैछन् । यो कुराको खुलासा निर्देशन जोहरले गरेका छन् । जयाको चरित्र क्रुर हुनेछ । फिल्म यसै वर्षको जुलाईमा रिलिज हुनेछ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  २ : ०० बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम