१४ आश्विन २०८०, आइतबार

नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवा सिफारिस (नामावलीसहित)



राजधानी लाइभ, काठमाडौं ।

नेपाल प्रहरीका २२ जना डिएसपी एसमा बढुवा सिफारिस भएका छन् । शुक्रबार प्रहहरी प्रधान कार्यालय नक्सालमा बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा गौतम कुमार केसी सिफारिस भएका छन् । यस्तै, बसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रविन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक र रुपेश खड्का पनि एसपी बढुवामा सिफारिस भएका छन् ।

यसैगरी, मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायणप्रसाद चिमरिया, कुमोध ढुङ्गेल, श्यामबहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेललाई बढुवा समितिले प्रहरी उपरीक्षकमा बढुवाको सिफारिस गरेको छ ।

नामावलीसहित…..

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ११ : ५२ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम