१४ आश्विन २०८०, आइतबार

पन्जाबको सानदार जित, दिल्ली प्रतियोगिताबाट बाहिरियो



राजधानी लाइभ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा पन्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा पन्जाब ३१ रनले विजयी भएको हो ।

पन्जाबले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनायो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

जितसँगै बाह्र खेलमा ६ जित र ६ हारका साथ पन्जाब छैटौं स्थानमा उक्लिएको छ भने समान खेलमा ४ जित र ८ हारका साथ दिल्ली अंक तालिकाको पुछारमा कायमै रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : ३९ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम