१४ आश्विन २०८०, आइतबार

ग्रेटवाल मोटर्सका गाडी किन्दा ग्लोबल आईएमई बैंकले सवारी कर्जा दिने



राजधानी लाइभ, काठमाडौं ।

ग्रेटवाल मोटर्सका गाडी किन्न ग्लोबल आईएमई बैंकले सहुलियत ब्याजदरमा सवारी कर्जा दिने भएको छ । ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्स (जीडब्ल्युएम नेपाल) र बैंकबीच सवारी कर्जा दिनेबारे समझदारी भएको हो ।

समझदारी अनुसार यो योजना विद्युतीय तथा इन्धनमा आधारित सवारीमा लागू हुनेछ । उक्त सेवा लिन चाहन व्यक्तिले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात् ३ कार्य दिन भित्र बैंकले नियमानुसार उचित ठहरिएका ग्राहकलाई सहज रूपमा सवारी साधन कर्जा प्रवाह गर्ने बताइएको छ ।

समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भीजी इम्पेक्स प्रालिका उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन् ।

 

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ३ : ०५ बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास