१४ आश्विन २०८०, आइतबार

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु



राजधानी लाइभ, काठमाडौं । ब्राजिलको अमेजन जंगलको बीचमा रहेको बार्सिलोस सहरमा विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।

दुर्घटनाग्रस्त विमान एउटा सानो प्रोपेलर विमान थियो, जुन खराब मौसममा अमेजनसको मानुसबाट बार्सिलोसका लागि उडान गरिरहेको थियो।

भारी वर्षाका कारण अवतरण गर्न खोज्दा विमान दुर्घटना भएको अधिकारीहरूले बताएका छन्। दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको हो। दुई चालक दलका सदस्यबाहेक १२ जना यात्रु थिए, जसमध्ये केही पर्यटक रहेको बताइएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  १० : ०४ बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास