१४ आश्विन २०८०, आइतबार

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै राप्ती हाइड्रो



राजधानी लाइभ, काठमाडौं । 

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले १ः१ अनुपातमा हकप्रद चुक्ता पुँजीको शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ।

कम्पनीले १०० अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको निर्णय स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा पठाइने पनि कम्पनीले जनाएको छ। आयोगबाट स्वीकृति प्राप्त भएपछि हकप्रद सेयर जारी गर्ने एजेन्डा आगामी साधारण सभामा पेस गरी अनुमोदन गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  १२ : ५४ बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास