१४ आश्विन २०८०, आइतबार

सेयर बजार ४२.१४ अंकले घट्यो



राजधानी लाइभ, काठमाडौं। 

सेयर बजारले फेरि दबाबको सामना गरेको छ । नेप्से सूचक आइतबार ४२.१४ अंकले घटेर १९६४.९१ अंकमा आएको छ । साताको पहिलो दिन आइतबार नेप्से सूचकमा गिरावट आएको छ ।

२ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

यही ब्याजदर सार्वजनिक भएपछि सेयर बजारका लगानीकर्ताले थप नकारात्मक प्रतिक्रिया दिएका हुन् । हुन त ब्याजदर घटाउने र बढाउने बैंकहरुको संख्या बराबरी छ ।

यस दिन २७८ कम्पनीको ५६ लाख ५९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड ५४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र एभरेष्ट बैंक परेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ३ : ५१ बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास