१६ मंसिर २०८०, शनिबार

आन्दोलनरत शिक्षक संगठन र सरकारबीच वार्ता हुँदै



राजधानी लाइभ, काठमाडौं। 

आन्दोलनरत शिक्षक र सरकार बिचमा आज पनि वार्ता हुने भएको छ । गत असोज ३ देखी देशैभरका शिक्षक जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरूलाई वार्तामा बोलाएर समाधान खोज्न खोजेको हो ।

हिजो बिहान र साँझ भएको वार्ता असफल भए पछि आज पनि वार्ता हुन लागेको हो । सो वार्ता आज बिहान ८ बजे हुने जनाइएको छ।  सरकार र शिक्षक संगठनका बिचमा पटक पटक वार्ता भए पनि निष्कर्षविहीन हुँदै आएको छ ।

उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षक संगठनका प्रतिनिधिहरूका बिचमा वार्ता भएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले हिजोको वार्ता  सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा सरकार आशावादी रहेको बताएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ८ : ३५ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान