राजधानी लाइभ, काठमाडौं ।
एकैपटक ३५ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।
सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन् । भने कतिमा प्रमुख प्रशासकीय अधिकृतहरु हेरफेर भएका छन् ।
१९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ ? (सूचीसहित)
प्रतिक्रिया