१७ मंसिर २०८०, आइतबार

सुदूरपश्चिम प्रदेशमा पनि भूकम्पको धक्का



राजधानी लाइभ, काठमाडौं ।

सुदूरपश्चिम प्रदेशमा समेत भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार मध्यरातमा काठमाडौंसहित सुदूरपश्चिम प्रदेशमा समेत भूकम्पको धक्का महसुस गरिएको हो ।

काठमाडौं राति करिब ११ः४८ बजेतिर भूकम्पको धक्का महसुस गरिएको र सोही समयको आसपास सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको हो ।

उक्त भूकम्पको धक्कासँगै सुदूरपश्चिमसहित काठमाडौं आसपासको जनजीवनमा त्रस्त बनेको छ । यद्यपि भूकम्प प्रभावबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १२ : ०६ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र