१७ मंसिर २०८०, आइतबार

भन्सार छलीविरूद्ध राजस्व अनुसन्धान बुटवलको एक्सन, १५ लाखको अवैध समान बरामद



राजधानी लाइभ, बुटवल ।

राजस्व अनुसन्धान कार्यालय बुटवलले सक्रियता बढ्दै गएको छ । कार्यालयले रुपन्देहीको छपियाबाट १५ लाख बरावरको अवैध समान बरामद गरेको जनाएको छ ।

कार्यालयबाट खटिएको गस्ती टोलीले अवैध कपडा र चकलेट गरी १५ लाख ४१ हजार समान बरामद गरेको बताएको हो ।

शुद्धोदन गाउँपालिका भलापुरमा भन्सार छली गरेर ल्याउँदै गरेको ८ लाख १८ हजार कपडा र सियारी गाउँपालिको छपियाका प्रेम थापाले भाडामा दिएको घर खानतलासी गर्दा ७ लाख २३ हजार बारबारको विदेशी चकलेट बरामद भएको हो।

राजस्व अनुसन्धान कार्यालय बुटवलले दुवै घटनाबारे कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १२ : २१ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र