१७ मंसिर २०८०, आइतबार

पश्चिम नेपालमा शक्तिशाली भूकम्प, नयाँदिल्लीसम्म धक्का



राजधानी लाइभ, काठमाडौं ।

शुक्रबार राति नेपालको पश्चिम क्षेत्रमा भूकम्पको शक्तिशाली भूकम्प जाँदा भारतको नयाँ दिल्लीसम्म धक्का महसुस गरिएको छ ।

राति झण्डै ११ः४८ बजेतिर पश्चिम नेपालसहित काठमाडौंमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । पछिल्लो विवरण अनुसार जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प मापन गरिएको छ ।

उक्त भूकम्पले भारतको उत्तर प्रदेश, बिहारसहित नयाँदिल्लीसम्मको जनजीवनमा त्रसित बनेको छ । सुदूरपश्चिम नेपालका विभिन्न ठाउँहरुमा भूकम्पले घरहरु चर्किएका विवरण प्राप्त भइरहेका छन् ।

भूकम्पसँगै अधिकांश घरबाहिर बसिरहेका समेत विवरणहरु प्राप्त भइरहेका छन् । उक्त भूकम्पको क्षतिबारे पूर्ण विवरण आउन बाँकी छ ।

मध्यराति काठमाडौंमा भूकम्पको धक्का महसुस

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १२ : ३२ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र