१७ मंसिर २०८०, आइतबार

जाजरकोट भूकम्प : नलगाडकी उपमेयर सिंहको मृत्यु, सयौं घाइते



राजधानी लाइभ, काठमाडौं ।

जाजरकोटमा भूकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरीता सिंहसहित दर्जन बढी व्यक्तिको मृत्यु भएको छ ।

उपमेयर सिंहसहित दर्जनौंको मृत्यु भएको र सयौं घाइते भएको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले राजधानी लाइभलाई जानकारी दिए ।

जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । शुक्रबार राति ११ बजेर ४८ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रबिन्दु एवं म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको हो ।

भूकम्पको धक्का काठमाडौंसहित भारतको नयाँ दिल्लीसम्म महसुस गरिएको थियो ।

[अपडेट] रुकुम पश्चिममा भूकम्पमा परी १४ जनाको मृत्यु

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  २ : १६ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र