२२ मंसिर २०८०, शुक्रबार

भूकम्पको उद्धार र राहतको लागि ८२६ प्रहरी पचिालन, प्रहरीका डाक्टरसहित सेनाको उद्धार टोली पनि जाँदै



राजधानी लाइभ, काठमाडौं ।

भूकम्पबाट प्रभावितहरुको उद्धार तथा राहतको लागि ८२६ जना प्रहरी परिचालन गरिएको छ । विभिन्न स्थानबाट भूकम्प प्रभावित क्षेत्रहरुमा उनीलाई परिचालन गरिएको हो ।

प्रहरीसँगै नेपाली प्रहरीको डाक्टरसहित ११ सदस्यीय मेडिकल टिम र नेपाली सेनाको ११ सदस्यीय उद्धार टोली समेत परिचालन गरिएको सरकारले जनाएको छ ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु भई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी सयौं व्यक्तिको मृत्यु भएको छ । भने, सोही संख्यामा घाइते भएका छन् ।

 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ९ : ३१ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले