राजधानी लाइभ,काठमाडौँ । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो । प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार २ : ४७ बजे
प्रतिक्रिया