१९ मंसिर २०८०, मंगलबार

एसियाडका पदक विजेता खेलाडी सम्मानित:प्रेमबहादुर लिम्बू



राजधानी लाइभ,काठमाडौँ।

सङ्खुवासभा सदरमुकाममा तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित भएका छन् । तेक्वान्दोका राष्ट्रिय खेलाडी प्रेमबहादुर लिम्बू गृहजिल्लामा सम्मानित भएका हुन् ।

दबारीमा आज आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलाडी लिम्बूलाई खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले सम्मानपत्रका साथै दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए । नगरप्रमुख थपलियाले खेल क्षेत्रको विकासका लागि जिल्लाका दशवटै पालिको सहकार्य आवश्यक भएको बताए ।

तेक्वान्दोमा एक दशकदेखि सक्रिय लिम्बूले थाइल्याण्ड, कोरिया, इन्डोनेसियामा भएका विभिन्न प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्नुभएको छ । हालै चीनको हाङझावमा सम्पन्न एसियाडमा पनि पदक जितेका थिए।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : २१ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ