१९ फाल्गुन २०८०, शनिबार

वैदेशिक रोजगार विभागका महानिर्देशककाे सरूवा



राजधानी लाइभ, काठमाडौं।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालको सरुवा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दाहाललाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरूवा गरेको हो ।

मन्त्रीस्तरीय निर्णयबाट दाहाललाई उक्त विभागको जिम्मेवारी दिएको हो । ७ महिनाअघि वैदेशिक रोजगार विभागको नेतृत्व सम्हालेका दहालले वैदेशिक रोजगार क्षेत्रमा सुधारका काम गरेका थिए ।

उनले मेनपावर कम्पनीहरूको लाइसेन्स खारेज गर्नेदेखि लिएर निलम्बन गर्ने सम्मको काम गरेका थिए । जसले गर्दा उनको राजीनामा माग्दै शक्तिकेन्द्र धाउनेको लर्को लागेको थियो ।

श्रमिक तथा पीडितको पक्षमा काम गर्दै गर्दा उनीमाथि थुप्रै खालका चुनौती आएका थिए । वैदेशिक रोजगार विभागमा कसलाई खटाउने भन्ने निर्णय भने भएको छैन ।

 

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ९ : १७ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू