१४ आश्विन २०८०, आइतबार

१५ हजार घुस लिने सब–इञ्जिनियरलाई १० दिन कैद

राजधानी लाइभ, काठमाडौं । विशेष अदालतले पोखरा महानगरपालिकाका सब इञ्जिनियरलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवाना हुने सजाय सुनाएको छ। मुद्दा दायर भएको ६ महिना नपुग्दै विशेषले कसूर कायम हुने फैसला गरेको हो। प्रविण विक पोखरा महानगर वडा नं‍ २८ मा सब इञ्जिनियरका रुपमा कार्यरत थिए। उनले जग्गाको छेउबाट बाटो निकालिदिने प्रयोजनका लागि…