१४ आश्विन २०८०, आइतबार

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई आईपीओ बिक्री गर्न अनुमति दिएको छ । यस कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा सर्वसाधारणका लागि कुल १४ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । यसले कुल १४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ । यो आईपीओमा बिक्री प्रबन्धकको काम एनआइएमबि एस…