१४ आश्विन २०८०, आइतबार

राहत शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति, आन्दोलन स्थगित

राजधानी लाइभ, काठमाडौं । संघीय राजधानी काठमाडौैंमा आन्दोलनरत राहतका शिक्षकहरु र सरकारबीच सहमति भएको छ । आज (शुक्रबार) अपरान्ह सिंहदरबारस्थित् शिक्षा मन्त्रालयमा भएको वार्ताबाट दुई पक्षबीच सहमति जुटेको हो । वार्तामा शिक्षामन्त्री अशोक राई, शक्षाराज्यमन्त्री प्रमिला कुमारी र सचिव सुरेश अधिकारी सहभागी थिए । शुक्रबार सरकारले आन्दोलनको आह्रान गर्ने नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति…