१४ आश्विन २०८०, आइतबार

जवानले याे साता भारतमा कति कमायो ?

मुम्बइ, एजेन्सी ।  बक्स अफिसमा शाहरुख खानको दबदबा कायमै छ । फिल्म रिलिज भएको २३ दिन भैसकेको छ र छिट्टै ६०० करोड क्लबमा सामेल हुन लागेको छ ।  जवानले पहिलो र दोस्रो हप्तामा बम्पर कमाई गरेको छ, जसका कारण यो छिट्टै ५०० करोड क्लबमा सामेल भएको थियो तर तेस्रो हप्तादेखि जवानको कमाइमा केही कमी आएको छ…