वासिंगटन डिसी, एजेन्सी । अक्टोबर १ देखि अमेरिकामा ‘सट डाउन’ खतरा लगभग टरेको छ । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स र माथिल्लो सदन सिनेटले संघीय सरकारलाई ४५ दिनको कोषका लागि पेश गरेको विधेयकलाई अनुमोदन गरे पछि यो खतरा टरेको हो । प्रतिनिधि सभाले ३३५–९१ को मतले निपटान कोष मापन विधेयक पारित गर्यो। जुन…