१४ आश्विन २०८०, आइतबार

लोकतन्त्रको विकल्प सदृढ लोकतन्त्र, संघीयताको विकल्प कमजोरीरहित संघीयता हो : मन्त्री शर्मा [अन्तर्वार्ता]

राजधानी लाइभ, काठमाडौं । लामो राजनीतिक सङ्घर्ष, त्याग र बलिदानको प्रतिफलका रुपमा नेपालको संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत लेखेको र संविधानसभाबाट जारी भएको संविधानले विभिन्न मौलिक अधिकार स्थापित गरेको छ । संविधान जारी भएको लामो समयसम्म पनि केही महत्त्वपूर्ण कानुन निर्माण हुन सकेका छैनन् । यद्यपि, सरकारले…