१४ आश्विन २०८०, आइतबार

एमाले बागमतीको अध्यक्षमा ढुंगेल निर्वाचित, सचिवमा एक मतले सिलवालकाे जित

राजधानी लाइभ, काठमाडौं ।  अधिवेशन सुरू भएको ५ दिन पछि नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयन भएको छ ।  गत असोज ९ गतेबाट सहमतिको प्रयास गरे पनि विफल भए पछि मतदान प्रक्रियामा गएको एमालेले बाग्मतीले अधिवेशन सुरू भएको पाँच दिन पछि नयाँ नेतृत्व पाएको हो । जसअनुसार अध्यक्षका लागि प्रतिस्पर्धामा रहेका दुई मध्ये कैलाश…