१४ आश्विन २०८०, आइतबार

पर्वतमा बाढीले जीप बगाउँदा तीन जना वेपत्ता

राजधानी लाइभ, पोखरा । पर्वतमा बाढीले जीप बगाउँदा तीन जना वेपत्ता भएका छन् । जिल्लाको कुश्मा नगरपालिका–७ र ८ को सिमाना समादीखोलामा शनिबार आएको बाढीले जीप बगाउँदा तीन जना वेपत्ता भएका हुन् । बागलुङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीका अनुसार चालक…