१४ आश्विन २०८०, आइतबार

गुल्मीमा माटोको ढिस्कोले पुरिएर किशोरको मृत्यु

राजधानी लाइभ, गुल्मी । गुल्मीमा माटोको ढिस्कोले पुर्दा वर्षीय किशोरको मृत्यु भएको छ। रेसुङगा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणाधीन घरमा माथिबाट पहिरो खस्दा काम गर्न बसेका मजदुर प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। मृतकको शब पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा…