१४ आश्विन २०८०, आइतबार

अश्लील हर्कत गरेको आरोपमा रौतहटमा डेढ दर्जन टिकटकर पक्राउ

राजधानी लाइभ, रौतहट।  होहल्ला गरेको आरोपमा  प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेल, गौरमा मदिरा सेवन गरी हो हल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा टिकटक स्टारहरू पक्राउ परेका हुन । सो घटनाका बारेमा वास्तविकता छानबिन भई रहेको…