१४ आश्विन २०८०, आइतबार

एनआइसी एसियाका ऋणीबाट खाली चेक लिएर करोडौं ठगी, शाखा प्रमुखसहित कर्मचारी तारेखमा छुटे

राजधानी लाइभ, काठमाडौं ।  एनआइसी एसिया बैंक नेपाली जनताका लागि अभिशाप बन्दै गएको छ । बैंक पनि साथी पनि भन्ने नारा लिएर जनताको उठीबास लगाइरहेको उक्त बैंकले ग्राहकलाई हदैसम्म पीडित बनाउन थालेको छ । केही दिनअघि सुर्खेतमा खाता खोल्न लगाएर लिँदै नलिएको झण्डै २१ लाख रुपैयाँ तिर्न ताकेता गरेको घटना सेलाउन नपाउँदै फेरि अर्को घोटाला…